लप्चु फरेष्ट बीट तक्दाह रेञ्जको आयोजनामा आज लामाहट्टा उमावि-मा अरण्य साप्ताह पालन

#न्यूज_अप्डेट्स:
लप्चु फरेष्ट बीट तक्दाह रेञ्जको आयोजनामा आज लामाहट्टा उमावि-मा अरण्य साप्ताह पालन
    न्यूज डेस्क:१६ जुलाई।
लामाहट्टा उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लिएर आज विद्यालय परस्परमा अवस्थित भवनमा लप्चु फरेष्ट बीट् तक्दाह रेञ्जको आयोजनामा अरण्य साप्ताह पालन गरिएको लामाहट्टा जेएफएमसी सुत्रले जनाएको छ् । आज सम्पन्न उक्त अरण्य साप्ताह कार्यक्रममा पर्यावरण बचाउने पहल अनि प्लास्टिक मुक्त परिवेशको परिकल्पनालाई लिएर विद्यार्थी, शिक्षक, जेएफएमसी पदाधिकारी, कर्मचारीहरुलाई अवगत गराइएको थियो भने वन विभागको पक्ष बाट बीट अफिसर प्रदीप छेत्री अनि दार्जीलिङ बाट आएकी कमलेश प्रधान राईले पनि अरण्य साप्ताहको औचित्य बारे प्रकाश पारेका थिए भनी सुत्रले थप जनाएको छ् ।
JFMCLAMAHATTA,#Takdahrange_Lopchu_Beat, #LamahattaHigherSecondarySchool,#PashokNews

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण