जन्तर मन्तरमा भोक हड्तालमा सोनम वाङचुक: सरकार मौन धारणमा
नयाँ दिल्लीको जन्तर मन्तरमा विगत १८-१९ दिन देखि आमरण अनसन भोक हड्ताल बसेका सोनाम वाङचुकको अवस्था नाजुक बन्दै! उनको अवस्था बुझ्न सरकारको पक्ष बाट अहिले सम्म कोही आएका छैन।
डाक्टरले स्वास्थ्य जाँच गरिरहेका छन् तर वाङचुक हड्ताल तोड्ने पक्षमा छैनन् ।
स्रोत: फेसबुक
Comments
Post a Comment