३ करोड्को लागतमा बनिएको सड्कको हालत ।

लप्चु दस माईल बजार देखि लप्चु भीरकुना (चम्पासरी) सम्मको करिब १.३ किमीको सड्क मार्गको अवस्था अहिले चिन्ताजनक भएको छ् । 
  क्षेत्रवासीहरु पनि उक्त सड्क मार्गको अवस्था देखेर छक्क परेका छन् । लकभग तीन करोड्को लागतमा दुई पल्ट टेण्डर भएको उक्त स्ड्कको निर्माणकार्य हिमालयन कन्सट्रक्सन अनि उमा कन्सट्रक्सनले गरेको सर्व विदितै भए तापनि सड्क मार्ग निर्माण भएको बर्ष दिन नबित्दै यस्तो हालत हुनु कतिको शर्मको कुरो हो-स्थानीयवासी संगै सरोकारवालाको मत रहेकोछ।

   आज उक्त स्ड्क मार्गको खस्किन्दो हालतको जायजा लिन क्षेत्रका पञ्चायत समिति सदष्य सुजन थापाले छड्के भ्रमण गर्दै सड्कको अवस्था बारे निर्माण एजेन्सी संग बात गरे। एजेन्सीले आगामी सोमबार देखि सिसि सड्क निर्माण शुरु गर्ने वचन दिए तापनि निर्माण एजेन्सीको वचनमा कतिको विश्वासनीयता छ् भन्ने क्षेत्रवासीको मनमा प्रश्न उब्जिएको छ् । तथापि पञ्चायत समिति सदष्य थापाले उनी संग फोनमा निकै लामो बात गरे। 

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण