पत्रकार केशर मोक्तान पितृशोकमा

पेशोक न्यूज डेस्क:२९ जुन २०२६

हिल टाईम्सका प्रबन्ध निर्देधक एवं पत्रकार केशर मोक्तानका पिता प्रकाश लामा (८९)को आज एघार बजे हृदयधातको कारण निज निवास मंग्पू लाब्दा विभागमा निधन भयो।

* स्व० लामाले आफू पछि धर्म पत्नी कृष्ण कुमारी तामङ,तीन जना छोराहरु बुहारी,नाता नातिनीहरु छोडी गएका छन् ।


* स्व० लामाको अन्तिम संस्कार आगामी १ जुलाईको दिन गरिने ।


पत्रकार मोक्तानको पिता (आप्पा) स्व० प्रकाश लामा (भूपु सैनिक) को आकस्मिक निधनमा Pashok News हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ् ।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण