विज्ञापन

दार्जीलिङ वेलफेयर सोसाईटी को उत्कर्ष ले लिएर आएको छ् विभिन्न बिषयगत "नि:शुल्क कोचिङहरु !

बिशेष UPSC, WBPSC, SDC, BANKING, CDS, NDA, CAPF (AC), WBSI, ANGIVEER, SSB, CISF, WB CONSTABLE को लागि नि:शुल्क कोचिङ शुरु हुन् गईरहेको छ् । 
उक्त कोचिङ परिक्षाको लागि PW को सहकार्य र दार्जीलिङ, कालेबुङ, जलपाईगढी, कुचबिहार अनि अलिपुरद्वार जिल्लाका योग्य उम्मेद्वारहरुको निम्ति रजिस्ट्रेसन खुला राखिएको छ् । चाँडै सम्पर्क गरिनु होस् ।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण