अन्त्येष्टि कार्य

अन्त्येष्टि कार्य

पेशोक चियाबारीको भट्टीडाँडा गावँ निवासी विकास सुब्बाको गत १० मईको दिन आकस्मिक निधन भएको हुँदा स्वर्गीय सुब्बाको अन्त्येष्टि कार्य आगामी २० जुन २०२६ को सम्पन्न हुने जानकारी गराउँद्छौ।

जन्म:२८/०८/१९६९
मृत्यु: १०/०५/२०२६

अपिल: 
सम्पुर्ण इष्ट-मित्र, साथी-भाई, आफन्त, शुभ चिन्तक, शवयात्रामा सामेल सबैलाई उपस्थित भई दिन अपिल गर्द्छौ।

स्थान: स्थानीय सार्वजनिक भवन,पेशोक।
अन्त्येष्टि मिति : २० जुन २०२६

विनित:
श्रीमती गोपी सुब्बा (आमा), श्रीमती जनिता गुरुङ (धर्मपत्नी), सुश्री बिद्या सुब्बा, बिरा सुब्बा (बहिनीहरु) एवं सम्पुर्ण शोकाकूल परिवर।

सम्पर्क नंवर: +91 81458 40124

Comments

Popular posts from this blog

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न