जीटीए मुख्य कार्यपाल अनित थापाले गरे इन्टरलोक्यूटर पंकज कुमार सिङ संग भेट

     अन्ततः अनितले भेटे वार्ताकारलाई ।केन्द्र सरकार द्वारा पहाड समस्या समाधानको लागि नियुक्त गरिएको इन्टर्लोक्यूटर (वार्ताकार) पंकज कुमार सिङ संग आज रंगली रंगलीयट खण्ड स्थित तक्दाह फरेष्ट गेस्ट हाउसमा भएट्घाट माझ बातचीत भएको छ् । यस् भेट्घाट्मा जीटीए मुख्य कार्यपाल अनित थापा कार्यपालको रुपमा गएको थापाले आफ्नो सामजिक सञ्जालमा पोस्ट गरेका छन् ।

     थापा अनि सिङ बीचको यो भेटघाट करिब ४५ मिनट रहेको जसमा पहाड्वासीको निम्ति भनिएको पिपिएस अर्थात पर्मानेन्ट पोलिटिकल सल्युसन माथि चर्चा भएको अनि उक्त भेट्घाट सौहाद्रपुर्ण रहेको पनि थापाले आफ्नो पोस्टमा लेखेका छन् । 

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण