पेशोकमा हिजो साँझ गाडी दुर्घटनाग्रस्त: भाग्यले बाँचे यात्रीहरु

पेशोक:२९ मई ।
पेशोक आठ नंवर नजिक गोलाईमा झाड्खण्ड (JH -120 0943) नंवर भएको स्कर्पियो गाडी दुर्घटना ग्रस्त भएको छ् भने उक्त स्कर्पियोमा सवार चार जना यात्रीहरु भाग्यले बाँचेको बताइएकोछ। 

चार जना युवा यात्री सवार रहेको उक्त झाड्खण्ड नंवरधारी स्कर्पियो दार्जीलिङ बाट गान्तोक तर्फ गईरहेको तर पेशोक आई पुग्दा गाडीको नियन्त्रण हराउदा उक्त दुर्घटना भएको आशंका स्थानीयको छ् । स्थानीयहरुले सामान्य चोट लागेका दुई यात्रीहरुलाई टिस्टा प्राथमिक स्वास्थ्य केन्द्र प्राथमिक उपचारको निम्ति पठाईएको बताइएको छ् ।

Comments

Popular posts from this blog

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न