पेशोक गर्लाङमा एउटा घर जलेर खरानी: लगाएको लुगा बाहेक केही निकाल्न पाएनन्

हिजो बिहान करिब एक साँडे एक बजे पेशोक गर्लाङमा एउटा घर आगलागीमा जलेर खरानी भएको खबर Pashok News लाई प्राप्त भएको छ् ।

       प्राप्त जानकारी अनुसार आगलागी मोमबत्ती बाट भएको हुन् सक्ने आशंका लरेन्स थापाको छ् । उक्त घर अजय थापाको रहेको जानकारीमा छ् भने घट्नको समय अजय थापाका छोराहरु लरेन्स थापा अनि अनुराग थापा मात्र थिए। अजय थापा आफ्नो कार्यमा डालीमा थिए भने छिमेकी मार्फत प्राप्त खबर अनुसार आफू आई पुगेको बताए। 
      हिजो बिहान करिब एक साँडे एक बजे आफू ब्युँझीदा आगो बलेको देखेर अत्तालिएर निस्कन खोजे तर ढोका खोलिएन अनि बल्ल झ्याल खोलेर आफू बाहिर निस्किएको लरेन्सको भनाई छ। अनुराग अनुसार आफुले लगाएको लुगा मात्र छन् ,सबै कागजातहरु जलेर खरानी भएको बताए। अजय थापाले करिब १५-२० लाखको नोक्सान भएको दावी गरे। गावँले स्थानीयहरुको सहयोगले छेउको घर जल्न देखि जोगिएको स्थानीयहरुले बताए। 
लामाहट्टा ग्राम पञ्चायतका कार्यकारी सहायक विधान चन्द्र राई, ग्राम प्रधान मञ्जु वाईबा, पञ्चायत कर्मी जगनदास राई, स्थानीय ग्राम पञ्चायत सदष्या सुनैना गुरुङ तामङ आदिले घट्नाको स्थलगत भ्रमण गरे भने परिवार,समाजका सदष्यहरु संग बातचीत गरे साथै ग्राम पञ्चायतको तर्फ बाट पाल प्रदान गरे। यसको जानकारी सम्बन्धित निकायहरुमा पठाईने साथै सि ए -२ फारम भरेर खण्ड विकास कार्यलयमा पठाईने पनि जनाइएको छ् ।
घट्नाको 

Comments

Popular posts from this blog

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न