बंगालको नयाँ मुख्य मंत्री शुभेन्दु अधिकारी हुने तय

बंगालको नयाँ मुख्य मंत्रीको पदमा शुबेन्दु अधिकारीको नाम चयन ।
      केन्द्रीय गृहमन्त्री अमित शाह  अनि ओडिस्साका मुख्य मंत्री मोहन चरण माझीको बिशेष उपस्थितिमा आज कलकत्ताको न्यू टाउन स्थित विश्व बांगला कन्भेन्सन हलमा आयोजित सभामा शुभेन्दु अधिकारीको नाम मुख्य मंत्री पदको निम्ति विधायक दलको बैठ्कमा चयन गरिएको गृहमन्त्री शाहले घोषणा गरे। 
   अब भोलि बिहान १०:३० बजे बिग्रेड मैदानमा शपथ ग्रहण समारोह हुनेछ ,त्यस समारोहको निम्ति कडा सुरक्षा व्यवस्थाको तयारी गरिएको छ् भने प्रधानमन्त्री मोदीको पनि उपस्थिति हुने बताइएको छ् ।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण