अस्ताए आशा:रसाए करोडौं फ्यानको आँखा !
भारतीय सिने जगत लगायत नेपाली फिल्म जगतमा पनि आफ्नो सुरिलो स्वरले एक समय उधुम मचाएकी गायिका आशा भोस्लेले आज अन्तिम श्वास लिइन् । उनी ९२ बर्षकी थिइन् । आनन्द भोस्लेले आफ्नो आमाले संसार छाडेको पुष्टि गरे भने भोलि आम मानिसहरुको निम्ति अन्तिम दर्शनको समय दिए पश्चात् अन्तिम संसार हुने पनि गायिका आशा भोसलेका छोरा आनन्द भोसलेले जनाए। गायिका आशाको निधनको खबरले संगीत जगतमा स्तब्ध छाउनुका साथै सबैको आँखा रसाए भने करोडौं फ्यान्सले उनको गीतलाई स्मरण गरे।
गायिका आशा लता मंगेसकरकी बहिनी हुन् । आशाले हिन्दी फिल्मका गीतहरु बाहेक नेपाली फिल्मका गीतहरु पनि गाएकी छिन् । आशा भोंसलेको निधन प्रति Pashok News हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द्छ।
Comments
Post a Comment