आदर्श संघका सदष्यहरु संग कालेबुङ-१ पञ्चायत समिति सहकारी सभापति उत्तम राईले भेट गरे

कालेबुङ ३४ नम्बर समष्टि अन्तर्गत पाइला गाउँ ब्लक बी मा रहेको आदर्श संघले धेरै दिन अघि देखि उत्तम राईलाई  भेट्ने इच्छा गरेका थिए भने उक्त गाउँमा पुगि समाजका सदस्यहरू सँग भेट गरे।

उक्त समाजले यस पालिको चुनावमा आफ्नो गाउँ अनि कालेबुङको उज्वल भबिष्यको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रार्थी  रुदेन सादा लेप्चालाई पुर्ण सहयोग गर्ने वचन पनि दिएका छन्।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण