45 जना युवाहरुले भागोप्रमोको झण्डा समाए पछि आईजीजेएफ शून्य बन्यो रम्बी

४५ जना युवाहरूले समाए भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झन्डा,रम्बिमा IGJF बन्यो शुन्य 

रम्बि हाई वे क्षेत्रबाट आज ४५ परिवारले श्री आदित्य मुखियाको अगुवाइमा मङ्पू लाब्दा समष्टि पार्टी कार्यालयमा समर्थन जनाए।

सभासद श्री रतन कुमार थापाले खादा अनि झन्डा प्रदान गर्दै पार्टीमा स्वागत जनाए।

आजको यस समर्थन सभामा युवा शक्ति सभापति श्री दिब्य प्रकाश बम्जन, सचिव श्री रजित तामाङ, युवा शक्ति केन्द्रिय समिति प्रवाक्त श्री अनित खाती आदिको बिशेष उपस्थिति रहेको थियो।

आज कै समर्थन सभामा रम्बि वाई वे युवा शक्तिको जिम्मेवारी श्री आदित्य मुखिया (सभापति) अनि श्री बिपेन  महतो (सचिव) लाई युवा शक्तिले नियुक्ति पत्र पनि प्रदान गरे।
आजको यस समर्थन सभालाई सचिव श्री बिज्ञान मिश्राले संचालन गरेका थिए।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण