किसानहरुको निम्ति उपयोगी बन्यो जिविका केन्द्र!

तक्लिङ–२ ग्राम पञ्चायतमा गठन गरिएको जिविका केन्द्र अहिले क्षेत्रका किसानहरूका लागि निकै उपयोगी बन्दै गएको छ।
किसानहरूका अनुसार यस केन्द्रबाट मकै, साग–सब्जी लगायत विभिन्न मौसमी बिउ–बाउ सहज रूपमा प्राप्त भइरहेको छ।
सोरेङ बस्तीमा रहेको नमुना संघको सञ्चालनमा रहेको उक्त जिविका केन्द्रमा किसानहरूका लागि आवश्यक कृषि सामग्री तथा साग–सब्जीका बिउहरू उपलब्ध रहेको नमुना संघकी चेयरपर्सन लमु शेर्पा तामङले जानकारी दिएकी छन्।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण