लप्चु चियाबारी क्षेत्रका विभिन्न बुथ स्तरमा आईजीजेएफ द्वारा परिवर्तन पोस्टर टाँसियो

पेशोक न्यूज अप्डेट्स: 
राज्य विधान सभा चुनाव मुखैमा आई पुगेको समय आईजीजेएफ-द्वारा परिवर्तनको शंखघोष गर्दै सर्वत्र क्षेत्रहरुमा पोस्टर टाँस्ने कार्य भईरहेको छ् । उक्त परिवर्तन पोस्टर द्वारा आम जनसाधारणलाई परिवर्तनको नितान्त आवश्यत रहेको बोध गराइएको छ् ।

    यसरी नै तक्लिङ-पेशोक समष्टिको लप्चु चियाबारी क्षेत्रको बिथ स्तरको विभिन्न स्थानहरुमा पनि परिवर्तन पोस्टर टाँसियो। उक्त पोस्टर मार्फत आम मानिसहरुमा परिवर्तनको हुन् पर्नेमा जोड दिइएको छ् । 

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण