बडामंगवा एमएसके भवन निर्माणकार्यको शिलान्यास सम्पन्न

तक्लिङ–पेशोक समष्टि अन्तर्गत पर्ने अप्पर बडा मंगवा माध्यमिक शिक्षा केन्द्र (एमएसके) को नयाँ भवन निर्माणका लागि आज शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ।
सहशिक्षिका सृजना राईद्वारा सञ्चालन गरिएको कार्यक्रममा एमएसकेकी प्रधान शिक्षिका विनम थापा, पञ्चायत समिति सभापति देव कुमार छेत्री तथा मुख्य अतिथि अमर लामा लगायतले सम्बोधन गरेका थिए।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण