खाना पकाउने ग्यास बारे नआत्तिने ग्यास डिस्ट्रीब्यूटरको अपिल

टिस्टा: १२ मार्च ।
अहिले खाना पकाउने ग्यास उपभोक्ता सम्म नपुगेको गुनासो बीच टिस्टा बजारका अनुग्रह भारत ग्यास डिस्ट्रीब्यूटरले आफ्ना उपभोक्ताहरुलाई नआत्तिने अपिल गरेका छन् । 
      अहिले ग्यास आपूर्तिमा ढिल्याई भए तापनि उपभोक्ताले आफ्नो बुक अनुसार ग्यास सिलिन्डर अवश्य पाउने बताइएको छ् । 
अहिले समय अनुसार ढिलो छिटो भएको भन्दै पहिले भन्दा अहिले अलि ढिलो भएको जनाए । जति पनि उज्वला योजना अन्तर्गतका उपभोक्ताहरु छन् उनीहरुले प्रति बर्ष नै आफ्नो दस्तावेजहरु बुझाउन पर्ने छ् भने अन्य उपभोक्ताहरुले पाँच बर्षमा एक पट्क बुझाउन पर्ने बताए।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण