सशस्त्र सिमा बल द्वारा रुट मार्च शुरु

न्यूज अप्डेट्स:
चुनाव आयोग द्वारा पंश्चिम बंगाल लगायत अन्य राज्य विधानसभा चुनावको मिति घोषणा गरिए पश्चात् राजनीतिक तापक्रम बड्न थालेको छ् ।
यता पंश्चिम ब्ंगालमा दुई चरणमा चुनाव गराउने चुनावको निर्णय अनुसार उत्तर बंगाल लगायत दार्जीलिङ क्षेत्रमा पहिलो चरण २३ अप्रेलमा चुनाव हुने छ् । 

यता क्षेत्रमा सशस्त्र सिमा बलको जवानहरु द्वारा रुट मार्च शुरु भएको छ् । दार्जीलिङमा पुनः अर्धसैनिक बल आईपुगेको बताइएको छ् ।  

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण